२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

४ माघ २०८२, आइतवार

प्रतिनिधिसभा निर्वाचनका लागि एमाले महासचिव शंकर पोखरेल दाङ-२ बाट उम्मेदवार बन्ने निश्चित भएको छ ।शनिबार सचिवालय बैठकले दाङ-२ मा पोखरेलको उम्मेदवारीबारे निर्णय गरेको थिएन । अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेपछि पोखरेलले आफू त्यस क्षेत्रबाट उम्मेदवार बन्ने निष्कर्षमा पुगेका हुन् ।

‘दाङ-२ बाट महासचिव शंकर पोखरेल उम्मेदवार बन्ने पक्का भएको छ,’ ओली सचिवालयले भन्यो । दाङ-१ मा सोमबार टुंग्याइने छ । दाङ-३ मा घनश्याम पाण्डे उठ्ने निर्णय भइसकेको छ ।

 

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय