
ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।
मंगलबार दिउँसो करिब पौने ४ बजेतिर आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले जानकारी दिए।
अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दै गएको उनले बताए।
थप विवरण आउन बाँकी छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
