२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत धादिङ क्षेत्र नं. १ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ।

गल्छी गाउँपालिका वडा नं. २, ३, ४, ५, ६ र ७ को मतगणनाको परिणाम अनुसार आशिका तामाङ अग्रस्थानमा छिन् ।तामाङले हालसम्म ४३७५ मत प्राप्त गर्नुभएको छ। तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार हुन् ।

तामाङलाई पछ्याइरहेका भूमि प्रसाद त्रिपाठी ले २०९४ मत प्राप्त गरेका छन् । त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार हुन् ।

त्यस्तै कृष्ण रिजाल ले ११८६ मत प्राप्त गरेका छ्न । उनि नेपाली कांग्रेस का उम्मेदवार हुन् ।

यसैगरी राजेन्द्र प्रसाद पाण्डे ले ११२४ मत प्राप्त गरेका  छन । उनि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार हुन् ।

हालसम्मको मतगणना अनुसार रास्वपाकी उम्मेदवार आशिका तामाङले एमालेका भूमि प्रसाद त्रिपाठीभन्दा २,२८१ मतले अग्रता कायम गरेकी छिन ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय