२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने |

चितवन–१ को मतगणना अन्तिम चरणमा पुगेको छ ।

९० हजार ४७९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले ५४ हजार ९७९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १२ हजार २८४ मत पाएका छन् ।

दुवै उम्मेदवारबीच ४२ हजार ६९५ मतको फराकिलो मतान्तर रहेको छ । अब ५ हजार ६७५ मत गणना हुन बाँकी छ ।

यस्तै, नेकपा एमालेका दावा दोर्जे लामा १० हजार ४३३ मतसहित तेस्रो स्थानमा छन् । नेकपाका कृष्ण पन्तले ३ हजार ८१२ मत प्राप्त गरेका छन् भने राप्रपाका बलराम खनालले २ हजार १६५ मत ल्याएका छन् ।

बाँकी मत कम रहेकाले रास्वपाका ढकालको विजय लगभग निश्चित देखिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय