२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बिहान १० बजे सचिवालय बैठक बस्ने भएको छ।

प्रतिनिधि सभा निर्वाचनअघि बालेन्द्र साह (बालेन)लाई प्रधानमन्त्रीका रूपमा अघि सारेको रास्वपाले आजको बैठकमा यसबारे निर्णय गर्ने बताइएको छ। शनिबार बस्ने भनिएको बैठक आइतबार बिहानका लागि सारिएको हो।

पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकमा समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा छलफल हुने जनाइएको छ।

समानुपातिकतर्फ पार्टीले ५७ सिट प्राप्त गरेको छ। २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको कुल १ सय ८२ सिट पुग्ने, जसले झण्डै दुई तिहाइ नजिकको बहुमत बनाउने बताइएको छ।

बैठकपछि रास्वपाले समानुपातिकतर्फका सांसदहरूको सूची आजै निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय