२०८२ चैत्र ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफल | त्रिवि शिक्षण अस्पतालमा ओलीको पित्तथैली शल्यक्रिया सुरु | प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिमाथि नयाँ बहस: स्रोत खुलाउन हर्क साम्पाङको माग | होर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दी घोषणा | बालेन क्याबिनेट सुनले पहेँलै ! कुल ७८७ तोला सुन- कसको कति? | प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण : १ करोड ४६ लाख नगद, श्रीमतीसँग १९० तोला गहना | उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाखभन्दा बढी मौज्दात : १५ तोला सुन | कृषि मन्त्रीको सम्पत्ति विवरणमा पशुचौपाया पनि समावेश : २ बाख्रा र १० कुखुरा | भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण : ९० लाख नगद र ३० तोला सुन | कानुनमन्त्री सोविता गौतमसँग सुन, सेयर र जग्गा-कति छ सम्पत्ति? |

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा केहीबेरअघि उनको शल्यक्रिया सम्पन्न भएको हो।

ओली सचिवालयका अनुसार शल्यक्रिया सफल भएको र चिकित्सक टोलीले आवश्यक प्रक्रिया पूरा गरिसकेको छ।

अस्पतालमा आज बिहान उनलाई अपरेसन थिएटरमा लगिएको थियो। त्यसपछि चिकित्सकहरूको टोलीले पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया गरेको थियो।

सचिवालयले शल्यक्रिया सफल भएको जानकारी दिएको भए पनि उनको स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय