२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने | व्यवसायी दीपक भट्ट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान | ओली–लेखक पक्राउको विरोधमा प्रतिनिधिसभामा एमालेको आपत्ति | एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित एसईईको कपी जाँच आजैदेखि |

सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी लम्कीमा एकआपसमा ठोक्किँदा सानो दुर्घटना भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडीलाई कानुनमन्त्री ही सार्की चढेको से.१ झ ३३० नम्बरको गाडीले लम्कीमा ठक्कर दिएको थियो।

दुर्घटनामा दुईवटै गाडीमा सवार मन्त्रीलगायत सबैको अवस्था सामान्य रहेको प्रहरीले पुष्टि गरेको छ।

प्रधानमन्त्री ओली कैलालीको जानकी गाउँपालिका–९ मा निर्माण सम्पन्न भएको कटासे हाइड्रोपावर आयोजनाको उद्घाटन गर्न सुदूरपश्चिम प्रदेशमा आइपुगेका छन्। घटनास्थलमा तत्कालै सुरक्षाकर्मी परिचालन गरिएको र क्षति न्यून भएको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय