२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकताको प्रयास भइरहेको बताएका छन्।

बुधबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले समाजवादी मोर्चा सम्बन्धी ब्रिफिङ दिँदै नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीसँग एकताको विषयमा छलफल जारी रहेको जानकारी दिएका छन्।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार, प्रचण्डले विशेष गरी माधव नेपालसँग लगातार छलफल गर्दै आएका छन् र पार्टी एकताको प्रस्ताव उनीसँग राखेको बताइएको छ।

समाजवादी मोर्चाको आगामी कामकारबाही र एकताको विषयलाई लिएर माओवादी केन्द्रको स्थायी समिति बैठकमा समेत गहिरो छलफल हुने अपेक्षा गरिएको छ। माओवादी केन्द्रले साउन १६ गतेदेखि स्थायी समिति बैठक आह्वान गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय