२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

साउन महिनाको अन्तिम सोमबारको अवसरमा आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको घुँइचो लागेको छ।
बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुल्दै भक्तजनले शिव–पार्वतीको दर्शन गरेका छन्।

हिन्दु धर्मावलम्बीले साउने सोमबार उपवास बसी भगवान् शिवको पूजाआराधना गर्ने परम्परा अनुसार आज देशभरका शिवालयमा विशेष भीड देखिएको छ। विश्वास अनुसार, विधिपूर्वक पूजा गर्दा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ।

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर महादेव, नागेश्वर मन्दिर, सानो पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा पनि बिहानैदेखि लामो लाइन देखिएको छ। देशका अन्य शिव मन्दिरहरूमा समेत भक्तजनको ठूलो उपस्थिती रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय