२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दा अत्यधिक मात्रामा दर्ता भएको पाइएको छ। परिसर प्रमुख विश्व अधिकारीका अनुसार गत एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामध्ये ६ हजार ५५३ मुद्दा बैंकिङ कसुरका रहेका छन्।

उक्त अवधिमा सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना पनि वृद्धि भएका छन्। वर्तमानमा परिसरमा दैनिक औसत ३५ मुद्दा दर्ता हुने गरेको अधिकारीले जानकारी दिए।

आर्थिक वर्ष २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएका थिए भने चालु आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर ३२ पुगेको छ। यस्तै, ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएको तथ्यांक पनि प्रहरीले सार्वजनिक गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय