२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरास्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर अवैध संरचना भत्काएको छ। शुक्रबार नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले घर, टहरा र अन्य संरचना भत्काउने क्रममा स्थानीयसंग तनाव पैदा भयो।

डोजर चलेपछि सुकुम्बासीहरूले नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। घटनास्थलमा काठमाडौं र भक्तपुरको सीमामा पर्ने मनोहरा खोला किनारको बस्ती रहेको छ, जहाँ अवैध रूपमा नयाँ घर निर्माण भइरहेको थियो।

व्यक्तिगत जग्गामा बनेका संरचना हटाउन महानगरले ७ दिनको समय दिएको भए पनि नयाँ संरचना थप बनाइएपछि शुक्रबार डोजर सञ्चालन गरिएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय