२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

सुन्दरिजलबाट चिसोपानीतर्फ हिँडेका तीन जना हाइकिङ टोली जंगलमै हराएका छन्। शनिबार साँझसम्म सम्पर्कमा रहेका उनीहरु मूलखर्क पार गरेपछि भने सम्पर्कविहीन बनेका हुन्।

टोलीमा ४५ वर्षीय विष्णु भट्टराई, ४३ वर्षीय विपिन श्रेष्ठ र ३५ वर्षीय जदिश अधिकारी रहेका छन्। विष्णुले आफन्तसँग अन्तिम पटक फोनमा कुरा गर्दै “अनकन्टार जंगलमा फसेको, वरिपरिको स्थान थाहा नभएको र जंगली जनावरको आवाजले डर लागेको” बताएका थिए। त्यसपछि उनीहरुसँग सम्पर्क टुटेको परिवारले जनाएको छ।

घटनापछि प्रहरी र सेनाले उद्धार अभियान सुरु गरेका छन्। लोकेसन ट्याक गरी खोजतलासमा जुटेको सेनाले टोली चिसोपानी नजिकै फसेको पत्ता लगाइसकेको र सुरक्षित उद्धार प्रक्रिया अघि बढेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय