२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, तराई र बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने लुम्बिनी प्रदेशलगायतका पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षा पर्ने अनुमान छ। आज राति कोशी र मधेश प्रदेशसहित देशका अधिकांश पहाडी भागमा बदली रहने र विभिन्न स्थानमा मध्यम वर्षा पर्ने सम्भावना छ।

विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भागमा मध्यम वर्षा हुने र कोशी, तराई तथा बागमतीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय