२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन |

एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ।

गए राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रंगशालामा भएको समूह ‘के’ को खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोलले हार्न पुग्यो।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मदालीले दुई गोल गर्दै चम्किए भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक–एक गोल जोडे।

अब नेपालले शनिबार सिरियासँग खेल्नेछ। यसअघि बुधबार भएको खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले हराएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय