२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

उद्योगमन्त्री रहिसकेका र नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहप्रवेश भव्य रूपमा गर्ने घोषणा गरेका छन्।

हालैको जेन–जी आन्दोलनको क्रममा पद गुमाएका र उनको निवास समेत जलाइएका ओली अब नयाँ घरमा सर्ने तयारीमा रहेका छन्। यससँगै पार्टीभित्र ऐक्यबद्धता देखाउने उद्देश्यले गृहप्रवेशलाई ठूलो सार्वजनिक कार्यक्रममा रूपान्तरण गर्ने योजना गरिएको हो।

बस्नेतले फेसबुकमार्फत जानकारी दिँदै लेखेका छन्, “अब तीन दिनभित्रै हजारौं जनताको उपस्थितिमा केपी बा को भव्य र गौरवशाली गृहप्रवेश गर्नेछौं। सुरक्षा निकाय र आवास व्यवस्थापनसँग सहकार्य गर्दै तयारी तीव्र गतिमा भइरहेको छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय