२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

जेन–जेड आन्दोलनपछिको परिस्थितिमा जनताको समस्या, गुनासो र सुझाव सुन्नका लागि गृह मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ।

मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यद्वारा जारी सूचनामा सहायता कक्ष मोबाइल नम्बरमार्फत सञ्चालनमा ल्याइएको र यसमार्फत एसएमएस, व्हाट्सएप तथा भाइबर प्रयोग गरेर पनि जानकारी दिन सकिने उल्लेख छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा स्थापना गरिएको सो सहायता कक्षले आन्दोलनपछि देखा परेका समस्या सम्बोधनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय