२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले संसद् पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा बनाउनुपर्ने धारणा राखेका छन्।

शुक्रबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा सिटौलाले संसद् विघटन संविधानअनुसार नभएको भन्दै त्यसलाई असंवैधानिक ठहर गर्ने पार्टीको निष्कर्षपछि पुनर्स्थापनाको मागलाई अगाडि बढाउनुपर्ने बताएका हुन्।

“संसद् विघटन संविधान अनुसार छैन। पार्टीले यसलाई असंवैधानिक भनेको अवस्थामा संसद् पुनर्स्थापना कांग्रेसको प्रमुख माग हुनुपर्छ,” उनले बैठकमा भने।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे अन्य दलहरूसँग संवाद गर्ने निर्णय पनि गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय