२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

गएरातिदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँमा वर्षा भइरहेको छ। मौसमविद् अर्जुन उपाध्यायका अनुसार , बलियो वर्षा प्रणाली हाल भारतको बिहार, पटना नजिकै केन्द्रित छ।

तस्विरमा रातो रंग देखिएको प्रणाली तीव्र गतिमा उत्तरतर्फ सर्दै छ। मध्यान्हसम्म बीरगंज हुँदै मकवानपुर, काठमाडौं, काभ्रे र सिन्धुलीको आकाशमा प्रवेश गर्ने अनुमान छ। राततिर यस प्रणाली पूर्वीतराई र कोशीसम्म पुग्ने देखिन्छ।

May be an image of map and text that says 'Bareilly 日喀则市 (Shigatse) पोखरा (Pokhara) काठमाडों (Kathmandu) Lucknow Luo know.. 29.5inHg 29.5 inHg ansi Ο Siliguri Prayagraj Ο Patna Bhagalpur রাজশাহা'

यस कारण अपरान्ह, साँझ र रातमा अझै ठूलो वर्षा हुने सम्भावना धेरै छ।
विशेषज्ञहरूले यसलाई हल्का नठानी सतर्क रहन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान अनुसार अझै ठूलो पानी पर्ने संकेत भएकाले सुरक्षित रहन सबैलाई सुझाव दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय