२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

भारतको घरेलु मैदान शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपालले घरेलु टोली भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रभावशाली जित हासिल गरेको छ।

ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शुक्रबार सम्पन्न खेलमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले नेपालका लागि निर्णायक भूमिका निभाइन्। उनले खेलको दोस्रो र ६३औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।

भारतले खेलको ८१औं मिनेटमा एक गोल फर्काए पनि बाँकी समयमा नेपालले उत्कृष्ट डिफेन्स र तालमेल कायम राख्दै जित पक्का गर्‍यो।

यस जितसँगै नेपालले महिला फुटबलमा भारतविरुद्धको प्रतिस्पर्धामा मनोबल बढाउने प्रदर्शन गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय