२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल टेलिकमले आ.व. २०७९/८० सम्मका बक्यौता महसुल तिर्न बाँकी रहेका ग्राहकलाई जरिवाना छुटसहित रकम भुक्तानी गर्न आग्रह गरेको छ। कम्पनीले मंसिर १ देखि माघ मसान्त २०८२ भित्र बक्यौता तिरेमा लाग्ने सम्पूर्ण जरिवाना हटाइने घोषणा गरेको हो।

टेलिकमले सेवा लिएर पनि महसुल नतिरेका ग्राहकलाई नजिककै दूरसञ्चार कार्यालयमा गई यो छुट सुविधा उपयोग गर्न अनुरोध गर्दै चेतावनी समेत दिएको छ।

कम्पनीका अनुसार तोकिएको समयावधिभित्र पनि बक्यौता नतिरेमा सम्बन्धित ग्राहकको नाम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिनेछ। साथै, नेपाल टेलिकमको वेबसाइटमा कालोसूचीमा राख्ने प्रक्रिया पनि सुरु गरिने बताइएको छ।

टेलिकमले बक्यौता व्यवस्थापन कडाइका साथ अघि बढाउँदै उपभोक्तालाई समयमै भुक्तानी गर्न पुनः आग्रह गरेको छ।

ntc-notice-1763258048.jpg

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय