२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विवादमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासले रिटमाथि सुनुवाइ गर्दै यादवको नियुक्ति र सपथ रोक्न अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ।

एमाले संसदीय दलका नेता यादवको नेतृत्वमा मधेस सरकार गठन भएको थियो। तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले बद्रीबासस्थित होटलमा बोलाएर यादवलाई शपथ खुवाएपछि मधेश प्रदेशका ७४ सांसदले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

मधेश प्रदेशमा एमाले बाहेकका सात दलले सरकार गठन प्रक्रिया दुई वा बढी दलको समर्थनमा हुनुपर्ने माग गर्दै विरोध जारी राखेका छन्। यस सुनुवाइले प्रदेश सरकारको नेतृत्व विवादमा स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय