२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिट आज सुनुवाइ, के आज आउला फैसला? | प्रहरी सक्रियता बढेपछि गृहमन्त्रीको अभिव्यक्ति : ‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी | भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, रातभरिमा ६० भन्दा बढी व्यक्ति नियन्त्रणमा | भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि |

अन्तर्राष्ट्रिय बजारमा आएको तीव्र मूल्य घटबढको असर नेपाली बजारमा स्पष्ट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले सस्तो भएको छ।

महासंघले आज सुनको नयाँ खुद्रा मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। शुक्रबार भने यसै स्तरको सुन २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँ कायम गरिएको छ, जुन शुक्रबारको मूल्यभन्दा १५० रुपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य दबाबमा छ। पछिल्लो विवरणअनुसार वैश्विक बजारमा एक औँस सुन ४ हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय