२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश |

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य घटाउने निर्णय गरेको छ। मंगलबार बसेको कार्यसमिति बैठकले उत्पादन अवस्था र पछिल्लो बजार मागलाई मूल्यांकन गर्दै आजदेखि नयाँ मूल्य लागू हुने जनाएको हो।

सङ्घका सचिव मदन पोखरेलका अनुसार अब ठूलो अण्डाको प्रति क्रेट मूल्य ४५० रुपैयाँ तोकिएको छ भने मध्यम अण्डा प्रति क्रेट ४३५ रुपैयाँमा उपलब्ध हुनेछ। सानो अण्डाको मूल्य भने प्रति क्रेट २६ सय रुपैयाँ निर्धारण गरिएको छ।

यसअगाडि ठूलो अण्डा प्रति क्रेट ५ सय रुपैयाँ र मध्यम अण्डा ४५० रुपैयाँमा बिक्री हुँदै आएको थियो। मूल्य समायोजनसँगै बजारमा नयाँ दरले लेनदेन सुरु भएको सङ्घले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय