२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

देशभरको आगामी २४ घण्टाको मौसम सामान्यतया सफैँ रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान सार्वजनिक विवरणअनुसार विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना उल्लेख गरिएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका उच्च भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको क्रम देखिन सक्छ। त्यसबाहेक अन्य प्रदेशहरूमा मौसम सफैँ रहने भएकाले विशेष प्रभाव नपर्ने अनुमान गरिएको छ।

आज राति पनि कोशी र गण्डकीका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम स्थिर र सफा रहने पूर्वानुमान छ। हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको महाशाखाले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय