२०८३ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत कर्णाली याक्सले आज विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। टीयु क्रिकेट मैदानमा भएको टसमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

विराटनगर किंग्स ४ खेलमा ३ जितसहित अंकतालिकामा दोस्रो स्थानमा रहेको छ भने कर्णाली याक्स ३ खेलमा एक जितसहित पाँचौँ स्थानमा छ। आजको खेल दुबै टोलीका लागि प्लेअफको दौडमा महत्वपूर्ण रहेको छ।

कर्णालीका कप्तान सोमपाल कामीले टोलीको बलिङ र ब्याटिङमा सुधार देखाउँदै आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छन्। विराटनगरले पनि लगातार जितको क्रममा आफ्नो दोस्रो स्थान कायम राख्न रणनीतिक खेल खेल्ने तयारी गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय