२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जेन–जी पुस्ताको मुख्य आकर्षण बनेको दाबी गरेका छन्।

पोखरामा आयोजित एकता सन्देश कार्यक्रममा बोल्दै उनले पछिल्लो समय जेन–जीका युवाहरू ठूलो संख्यामा पार्टीतर्फ आकर्षित भइरहेको बताए।

उनका अनुसार विरगञ्जकी मुस्कान खातुनसहित पार्टीसँग संवादमा आएका धेरै जेन–जी युवाहरू औपचारिक रूपमा नेकपा प्रवेश गरिरहेका छन्, जसले युवापुस्ताको विश्वास पार्टीतर्फ बढेको संकेत गर्छ।

नेपालले भने, “जेन–जीको आकर्षणको केन्द्र हाम्रो पार्टी बनेको छ, त्यसैले उनीहरूको भावनालाई सम्मान गर्नुपर्छ।”

यस्तै, उनले जेन–जीको नाममा अनुचित काम गर्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्ने आवश्यकता पनि जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय