२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच महत्वपूर्ण खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा खेल दिउँसो ४ बजे सुरु हुनेछ।

कप्तान सन्दीप लामिछाने नेतृत्वको विराटनगरले हालसम्म पाँच खेल खेल्दै आठ अंक जोडेर मजबुत स्थितिमा छ। विराटनगर प्लेअफको दावेदार टोलीमध्ये एक मानिन्छ।

यता रोहितकुमार पौडेलले कप्तानी सम्हालेको लुम्बिनी लायन्सले पाँच खेलमा दुई मात्र जित निकाल्दै दबाबमा छ। प्लेअफमा टिकी रहने सम्भावना जोगाउन लुम्बिनीका लागि आजको खेल अनिवार्य जितको रूपमा रहेको छ।

लिगको महत्वपूर्ण चरणमा प्रवेश गरिरहेकाले दुवै टोलीका लागि आजको भिडन्त निर्णायक बन्ने अनुमान गरिँदैछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय