२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

आगामी निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ। प्रमुख राजनीतिक दलका शीर्ष प्रतिनिधि र सुरक्षा निकायका प्रमुख सहभागी रहेको बैठकमा चुनावसम्बन्धी तयारी, सुरक्षा योजना र समग्र वातावरणका विषयमा व्यापक छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

बैठकमा एमालेतर्फ महासचिव शंकर पोखरेल र महेश बर्तौला, नेपाली कांग्रेसतर्फ महामन्त्री गगन थापा र पुष्पा भुसाल, नेकपाका नेता प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोविता गौतमलगायत सहभागी छन्।

सरकारले व्यवस्थाका सबै पक्ष सुनिश्चित गर्न सर्वपक्षीय सहमतिको आवश्यकता रहेको भन्दै बैठक आयोजना गरिएको बताएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय