२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

२१ माघ २०८२, बुधवार

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सर्वोच्च अदालत भाग्न नपाउने बताएका छन्। प्रेस चौतारीले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालत जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका हुन्।

‘संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन। यसको निरूपण तत्कालै गर्नुपर्छ,’ उनले भने, ‘संसद पुनर्स्थापना हुने हो भने निर्वाचनको नाममा भइरहेको यो सारा गतिविधि र खर्च अनावश्यक हुन्छ र नहुने हो भने ढुक्कसँग निर्वाचनमा जाने हो।’

उनले न्यायिक प्रक्रियामा ढिलाइ गर्न नहुने बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय