२०८२ चैत्र २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिहापछि ओलीको आरोप: १३ दिन गैरकानुनी हिरासतमा राखियो | उपसभामुखमा रुवि कुमारी ठाकुरलाई रास्वपाको समर्थन | उपसभामुखमा चुनाव हुनुपर्ने हर्क साम्पाङको अडान | ‘बले’विरुद्ध अमेरिकामा बलात्कार मुद्दा दर्ता | प्रहरी हिरासतबाट एमाले अध्यक्ष केपी ओली र रमेश लेखक मुक्त | के हो पाटन कृष्ण मन्दिरमा चक्कु प्रहारबाट दाजुभाइको मृत्यु भएको घटना ? | रास्वपाभित्र श्रममन्त्रीलाई पदबाट हटाउने विषयमा छलफल सुरु भएको हो ? | पत्रकार राजेन्द्र बानियाँ र सांसद आशिका तामाङबीच फेसबुकमा जुहारी | पक्राउ पुर्जीपछि देउवाको प्रतिक्रिया: सम्पत्तिबारे गलत प्रचार भएको दाबी | मुख्य बजारमै हत्या: पोखराको सभागृहचोकमा महिलाको हत्या |

रौतहट जिल्ला अदालत ले कर्फ्यु आदेशका कारण आजका लागि सम्पूर्ण कामकारबाही स्थगित गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहट, गौरले अर्को आदेश नभएसम्म गौर नगरपालिका क्षेत्रमा आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाउँदै अनिश्चितकालीन कर्फ्यु जारी गरेपछि अदालतको सेवा प्रभावित भएको हो।

अदालतले सूचना जारी गर्दै आज प्रदान गरिने सबै सेवा स्थगित रहने तथा तारिख र म्यादसमेत नगुज्रिने जानकारी दिएको छ।

फागुन ७ गतेदेखि भड्किएको हिंसापछि रौतहटको सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय