२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

इटहरी–सुनसरीमा आज आयोजना हुने आमसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने झापा प्रस्थान गरेका छन्। उनी आमसभालाई सम्बोधन गर्न त्यसतर्फ गएका हुन्।

यसैबीच, वरिष्ठ नेता बालेन्द्र शाह भने हिजो नै सुनसरी पुगेका छन्। उनले कोशी टप्पु लगायतका विभिन्न क्षेत्रको भ्रमण गरेका छन्।

आजको आमसभालाई लिएर सुनसरी क्षेत्रमा राजनीतिक गतिविधि बढेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय