२०८३ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

१३ पटक पक्राउ परेका दुर्गा प्रसाईं आज थुनामुक्त भएका छन्। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले उनलाई मंगलबार थुनामुक्त गर्ने आदेश दिएको थियो।

बाहिरिनासाथ प्रसाईंले युट्यूबमा भाषण गर्दै देश युक्रेनको बाटोमा गएको बताए। उनले भने, “यो चुनाव भएको दिनदेखि देश युक्रेनको बाटोमा गयो। मेरो आँखाबाट आँसु हत्तपत्ति झर्दैन।”

प्रसाईंले राजा पनि अब सडकमा उत्रन सक्ने बताएका छन् र सरकारलाई चुनौती दिंदै भने, “राजा बाटोमा निस्किँदाखेरि पनि मलाई थुन्न सक्दैनौ।”

उनले सामाजिक सञ्जालमा चर्चामा आएको कांग्रेस सभापति आरजु देउवा सँगको भेट पुरानो फोटो भएको स्पष्ट पार्दै भने, “भेट दुई वर्ष अघि भएको हो। मेरो हातमा देश आयो भने पहिला उनलाई नै ल्याएर थुन्छु। त्यसपछि केपी ओली, प्रचण्ड लगायतलाई पनि।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय