२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्रीको एआई जेनेरेटेड ‘डीप फेक’ भिडियो पोस्ट गरी अफवाह फैलाएको आरोपमा चितवन प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार भरतपुर–१६ निवासी नन्द प्रसाद भट्टलाई आज नियन्त्रणमा लिइएको हो।

खनालका अनुसार भट्टले फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी भ्रामक अफवाह फैलाउने उद्देश्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को नक्कली भिडियो पोस्ट गरेका थिए।

प्रहरीले उक्त गतिविधिले निर्वाचन प्रक्रियामा प्रत्यक्ष असर पारेको भन्दै उनलाई नियन्त्रणमा लिएको जनाएको छ। भिडियोमा नरेन्द्र मोदीले बालेन साहका पक्षमा भोट मागेको दृश्य समावेश गरिएको थियो, जुन सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय