काठमाडौँ–६ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालको अग्रता देखिएको छ ।
४ हजार ४ सय १७ मतगणना हुँदा खनालले ३ हजार ७ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका सबुज बनियाँले ६ सय २ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका अमन मास्केले ३ सय ६८ मत प्राप्त गरेका छन् ।

