२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद हरि ढकाल पछि परेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका दावा दोर्जे लामाले ९६३ मत ल्याएर अग्रता कायम राखेका छन् ।

नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ७३९ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् भने रास्वपाका हरि ढकाल ४८३ मतसहित तेस्रो स्थानमा छन् ।

त्यस्तै नेकपाका डा. कृष्ण पन्तले ३१० मत र राप्रपाका बलराम खनालले १६ मत प्राप्त गरेका छन् । अहिलेसम्म यहाँ २,८३० मत गणना भएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय