२०८२ चैत्र २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिहापछि ओलीको आरोप: १३ दिन गैरकानुनी हिरासतमा राखियो | उपसभामुखमा रुवि कुमारी ठाकुरलाई रास्वपाको समर्थन | उपसभामुखमा चुनाव हुनुपर्ने हर्क साम्पाङको अडान | ‘बले’विरुद्ध अमेरिकामा बलात्कार मुद्दा दर्ता | प्रहरी हिरासतबाट एमाले अध्यक्ष केपी ओली र रमेश लेखक मुक्त | के हो पाटन कृष्ण मन्दिरमा चक्कु प्रहारबाट दाजुभाइको मृत्यु भएको घटना ? | रास्वपाभित्र श्रममन्त्रीलाई पदबाट हटाउने विषयमा छलफल सुरु भएको हो ? | पत्रकार राजेन्द्र बानियाँ र सांसद आशिका तामाङबीच फेसबुकमा जुहारी | पक्राउ पुर्जीपछि देउवाको प्रतिक्रिया: सम्पत्तिबारे गलत प्रचार भएको दाबी | मुख्य बजारमै हत्या: पोखराको सभागृहचोकमा महिलाको हत्या |

मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले पहिलो बैठकबाट १०० बुँदे कार्यसूची सार्वजनिक गरेको थियो। हाल सरकारका कामकारबाही सोही कार्यसूचीअनुसार अगाडि बढाइरहेको बताइएको छ।

आजको बैठकमा सरकारका चालु कार्यक्रम तथा आगामी निर्णयहरूबारे छलफल हुने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय