२०८२ चैत्र २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति | नयाँ ड्राइभिङ लाइसेन्स अब २४ घण्टाभित्रै : २९ लाख पुराना लाइसेन्स पनि असार मसान्तभित्र | घटेको बजारमा पुनः उछाल १० अर्बभन्दा बढी कारोबार | सभामुख डीपी अर्यालको प्रतिबद्धता: दलीय आधारमा भेदभाव हुँदैन | राप्रपा सांसद ओलीको प्रश्न: ऋण कसको प्रस्तावमा लिइयो? | ‘स्टन्ट होइन, एक्सनमा जाओस् सरकार’ - नेकपा प्रमुख सचेतक युवराज दुलाल | आज बस्दै संघीय संसद् बैठक, के के छन् कार्यसूची? | आज कति छ डलर, युरो र पाउन्डको भाउ? | कांग्रेसमा नेतृत्वको दौड; को बन्ला संसदीय दलको नेता? | सुरु भयो रास्वपा सभापतिको कानुन व्यवसायीलाईनै महान्यायाधिवक्ता बनाएको बहस |

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नयाँ सेवाग्राहीलाई २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध गराइने दाबी गरेका छन्।

मन्त्री तिमिल्सिनाको यो जानकारी मन्त्रालयको सामाजिक सञ्जाल पेजमार्फत सार्वजनिक गरिएको हो।

उनका अनुसार नयाँ लाइसेन्सको आवेदन परेपछि सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डेटा प्राप्त गर्ने बित्तिकै २४ घण्टाभित्र छपाई प्रक्रिया पूरा गरी लाइसेन्स उपलब्ध गराउनेछ।

साथै हाल छपाइ हुन बाँकी करिब २९ लाख अनुमतिपत्र पनि २०८३ सालको असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइने उनले बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय