२०८२ चैत्र २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिहापछि ओलीको आरोप: १३ दिन गैरकानुनी हिरासतमा राखियो | उपसभामुखमा रुवि कुमारी ठाकुरलाई रास्वपाको समर्थन | उपसभामुखमा चुनाव हुनुपर्ने हर्क साम्पाङको अडान | ‘बले’विरुद्ध अमेरिकामा बलात्कार मुद्दा दर्ता | प्रहरी हिरासतबाट एमाले अध्यक्ष केपी ओली र रमेश लेखक मुक्त | के हो पाटन कृष्ण मन्दिरमा चक्कु प्रहारबाट दाजुभाइको मृत्यु भएको घटना ? | रास्वपाभित्र श्रममन्त्रीलाई पदबाट हटाउने विषयमा छलफल सुरु भएको हो ? | पत्रकार राजेन्द्र बानियाँ र सांसद आशिका तामाङबीच फेसबुकमा जुहारी | पक्राउ पुर्जीपछि देउवाको प्रतिक्रिया: सम्पत्तिबारे गलत प्रचार भएको दाबी | मुख्य बजारमै हत्या: पोखराको सभागृहचोकमा महिलाको हत्या |

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक प्रहरी हिरासतबाट रिहा भएका छन्।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको हो।

उनीहरू प्रहरी हिरासतमा रहेपछि आज रिहा गरिएको जानकारी दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय