२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बिना कारण उडान ढिलो गर्ने एयरलाइन्स कम्पनीहरूलाई कारवाही गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा एयरलाइन्स कम्पनीहरूले बारम्बार उडान ढिलो गर्ने गरेको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्।

साम्पाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई सम्बोधन गर्दै बिना कारण ‘फ्लाइट डिले’ गर्ने कम्पनीहरूलाई जरिवाना लगाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

उनले भने, ‘जहिल्यै पनि फ्लाइट ढिलो हुन्छ। बिना कारण फ्लाइट डिले गर्ने कम्पनीलाई फाइन गर्नुपर्ने माग गर्न चाहन्छु।’

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय