२०८३ बैशाख ४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सरकारी अस्पतालको ओपीडी आइतबार बन्द हुने | गैरकानुनी कब्जामा रहेका जग्गा–सम्पत्ति फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन | बजेट अधिवेशन प्रभावकारी बनाउने तयारीमा सभामुख अर्याल | दीपेन्द्रको कप्तानीमा यूएईविरुद्ध टी–२० सिरिज : रोहित पौडेल बाहिर कुशल मल्लको पुनरागमन | परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूतको भेट | ट्रम्पको पहलमा लेबनान–इजरायलबीच १० दिनको युद्धविराम | संघीय संसद् समितिमा सभापति छान्ने प्रक्रिया आज सम्पन्न हुने | श्रद्धा र सम्मानको पर्व: आमाको मुख हेर्ने दिन देशभर मनाइँदै | नेपाली कांग्रेसले गर्यो बहालवाला प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न माग | सर्वोच्चको आदेश: दीपक खड्कालाई थुनामुक्त, विदेश जान अनुमति अनिवार्य |

शिशिर खनालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिखरले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सहकार्य र समन्वयलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटवार्ताका क्रममा नेपालका विभिन्न विकास परियोजनाहरूमा साउदी लगानी आकर्षित गर्ने तथा त्यसलाई वृद्धि गर्ने विषयमा समेत दुवै पक्षबीच विचार–विमर्श भएको बताइएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय