२०८३ बैशाख ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय | सुकुम्बासी विस्थापनमा एमालेको आपत्ति, ‘जबर्जस्ती अन्तिम विकल्प होइन’ | नेपाली क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन्। उनी आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ।मोटरसाइकल दुर्घटनामा घाइते | एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त | कच्चा पदार्थ अभावले हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द | कृषिमन्त्री चौधरीको आश्वासन : वर्षे खेतीका लागि पर्याप्त मल मौज्दात | चार दिनपछि नेप्सेमा सामान्य सुधार | सरकार र सुकुमवासीबीच तनाव बढ्ने संकेत बस्ती हटाउन २० डोजर र १५ हजार प्रहरी | अधिवेशन रोकिएपछि कांग्रेस महामन्त्री प्रदीप पौडेलको शंका: अध्यादेश ल्याउने तयारी त होइन ? | लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमण |

सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

उनका अनुसार अध्ययनका लागि इजरायल गएका जोशी गाजामा भएको घटनामा परी ज्यान गुमाएका थिए । सोही घटनालाई ध्यानमा राख्दै सरकारले परिवारलाई राहतस्वरूप आर्थिक सहयोग दिने निर्णय गरेको हो ।

‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने,’ प्रवक्ता पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै भने ।

यसअघि सरकारले मन्त्रिपरिषद्का मुख्य निर्णयहरू मात्र सार्वजनिक गर्दै आएको थियो । तर, यसपटक भने हालसम्म भएका निर्णयहरू एकैपटक सार्वजनिक गरिएको जनाइएको

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय