२०८३ बैशाख १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अध्यादेशपछि त्रिविमा हलचल उपकुलपतिसहित तीनै पदाधिकारीले राजीनामा दिने | के छन् बालेन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ७ अध्यादेशमा ? | बालेन सरकारको ‘क्लिनस्विप’ : हट्ने भए १२०० भन्दा बढी राजनीतिक नियुक्ति | ट्रम्पका विशेष दूत आज काठमाडौं आइपुग्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट अझै अनिश्चित | सदन रोकेर अध्यादेश ल्याउनु गलत: प्रचण्ड | बस–ट्रक भाडा फेरि महँगियो | संसद् छलेर अध्यादेश ल्याइएको भन्दै नेपाल बारको आपत्ति | शुक्रबारदेखि नदीकिनारका अतिक्रमित बस्ती हटाइने | पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन सुरु हुन्छ : सभापति रवि लामिछाने | ‘स्ट्रीङ अप्रेसन’ तीव्र हुँदा अख्तियारको हिरासत ‘हाउसफुल’ |

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नेता प्रकाशबहादुर बुढाथोकी (प्रकाश ज्वाला) लाई प्रवक्ताको जिम्मेवारी दिने तयारी गरेको छ ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी पूर्वपदाधिकारी सम्मिलित कार्यसंयोजन समितिको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णयतर्फ अघि बढेको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको कार्यविभाजन प्रस्तावमा बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिने उल्लेख गरिएको छ ।

यसअघि नेकपाको प्रवक्ताका रूपमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा रहेका थिए ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकरण भएर नेकपा गठन हुनुअघि बुढाथोकी समाजवादी पार्टीका उपाध्यक्षका रूपमा रहेका थिए ।

 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय