
। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
सदनमा विपक्षी दलको अवरोध जारी रहेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी दिएका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै सदनमा अवरोध गरिरहेका छन्। त्यसै कारण बैठकको काम कारबाही अघि बढ्न नसकेपछि स्थगन गरिएको हो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
