२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

शनिबार सम्पन्न ‘भ्वाइस किड्स’ चौंथो सिजनको ग्रान्ड फिनालेमा सोनाली राजभण्डारी विजेता घोषित भएकी छन्। कोच मेलिना राईको टिमकी सदस्य सोनालीले सर्वाधिक भोट प्राप्त गर्दै उपाधि चुमिन्।

विजेताका रूपमा उनले १० लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार प्राप्त गरिन्। फिनालेमा कुल आठ प्रतिस्पर्धीबीच कडा मुकाबला भएको थियो। कोच खेम सेन्चुरी, सत्यराज आचार्य, मिलन नेवार र मेलिना राईका टिमबाट प्रत्येकी दुई–दुई प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धा गरेका थिए।

उपाधि जितेपछि सोनालीले मिहेनत सफल भएको भन्दै खुसी व्यक्त गरिन्। आफ्नो टिमकी सदस्यको जितमा कोच मेलिना राई पनि निकै उत्साहित देखिइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय