२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय |

जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दा अत्यधिक मात्रामा दर्ता भएको पाइएको छ। परिसर प्रमुख विश्व अधिकारीका अनुसार गत एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामध्ये ६ हजार ५५३ मुद्दा बैंकिङ कसुरका रहेका छन्।

उक्त अवधिमा सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना पनि वृद्धि भएका छन्। वर्तमानमा परिसरमा दैनिक औसत ३५ मुद्दा दर्ता हुने गरेको अधिकारीले जानकारी दिए।

आर्थिक वर्ष २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएका थिए भने चालु आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर ३२ पुगेको छ। यस्तै, ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएको तथ्यांक पनि प्रहरीले सार्वजनिक गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय