२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरास्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर अवैध संरचना भत्काएको छ। शुक्रबार नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले घर, टहरा र अन्य संरचना भत्काउने क्रममा स्थानीयसंग तनाव पैदा भयो।

डोजर चलेपछि सुकुम्बासीहरूले नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। घटनास्थलमा काठमाडौं र भक्तपुरको सीमामा पर्ने मनोहरा खोला किनारको बस्ती रहेको छ, जहाँ अवैध रूपमा नयाँ घर निर्माण भइरहेको थियो।

व्यक्तिगत जग्गामा बनेका संरचना हटाउन महानगरले ७ दिनको समय दिएको भए पनि नयाँ संरचना थप बनाइएपछि शुक्रबार डोजर सञ्चालन गरिएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय