२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

इङलिस प्रिमियर लिगको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात गरेको छ।

आइतबार राति ओल्ड ट्राफोर्डमा भएको पहिलो खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो। खेलको १३औँ मिनेटमा डिफेन्डर रिकार्डो कालाफियोरीले गरेको गोल नै निर्णायक बन्यो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेडले खराब सुरुवात गरेको छ।

सिजनको पहिलो जितसँगै आर्सनल ३ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।

उही रात दि सिटी ग्राउण्डमा भएको खेलमा नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्दै अंक तालिकाको पाँचौँ स्थानमा पुगेको छ।
त्यस्तै, चेल्सी र क्रिष्टल प्यालेसबीचको खेल गोलरहित बराबरीमा सकियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय