२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई |

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच भिडन्त हुँदैछ।

समूह चरणको अन्तिम खेल अन्तर्गत दुवै टोली आज नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे मैदानमा उत्रने छन्। शृङ्खलामा सहभागी ११ टोलीमध्ये हाल नेपाल अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ। त्यसैले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।

यसअघि नेपालले खेलेका खेलमा प्रदर्शन अपेक्षाकृत कमजोर रहेको भए पनि पाकिस्तानविरुद्ध उत्कृष्ट खेल्न सकेमा टोलीले अन्तिम चारमा प्रवेश गर्ने सम्भावना अझै बाँकी रहनेछ। खेलप्रेमीहरूको ध्यान अहिले नेपालले आफ्नो खेल कौशल कस्तो देखाउने भन्नेमा केन्द्रित भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय