२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

धरानबाट पाँचथरको फिदिम जाँदै गरेको गाडी तमोर करिडोरको कुम्मायक भन्ने ठाउँमा खसेको छ। यो घटनामा अहिलेसम्म ६ जनाको उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

पाँचथरका डिएसपी अनिशकुमार कर्णका अनुसार उद्धार गरिएका ५ जना घाइतेलाई उपचारका लागि धरान लगिएको छ भने एक जनालाई फिदिम लगिएको छ। उक्त गाडी सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियो। सूचना आएपछि उद्धार टोली परिचालन गरिएको कर्णले बताए।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय