२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

चितवनमा होल्ड गरिएका सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाउन थालिएको छ।  जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले सुरूमा रोकिएका यात्रुबाहक बसहरूलाई पठाउन थालिएको जानकारी दिए।

त्यसपछि मालबाहक गाडीहरू पठाउन थाल्ने उनले बताए।

डिएसपी खनालका अनुसार जिल्लाभरका १५ ‘होल्डिङ स्पेस’ मा ५ सय बाढी गाडी रोकिएका थिए।  रोकिएका गाडी पठाएर सकेपछि मात्रै नयाँ टिकट काट्न प्रहरीले अनुरोध गरेको छ।

बाटो पूर्ण रूपमा सञ्चालन भइनसकेको र सुरक्षित भइनसकेको हुँदा हाललाई काउण्टरबाट टिकट लिई जाने सवारी साधनलाई अर्को सूचना नआउँदासम्म टिकट काटी यात्रु जम्मा गर्ने कार्य नगर्न हुन अनुरोध छ,’ जिल्ला प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।

सुदिप पौडेल
Website |  + posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय